ओली समूहको केन्द्रीय सदस्य राईद्वारा अस्वीकार

काठमाडौं : प्रदेश १ की सांसद तथा नेकपाकी नेतृ उषाकला राईले केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा केपी शर्मा ओली समूहले केही दिनअघि थपेको केन्द्रीय सदस्य पद राईले अस्वीकार गरेको सार्वजनिक गरेकी छन् ।
मेरो सार्बजनिक शुचना ! यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ तर पद र पैसा केहि होईन जनताको दुई पैसा खाईन्न...
Posted by Ushakala Rai on Wednesday, 23 December 2020
'विकसित राजनीतिक परिघटनामा सम्माननीय प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदय बाट कृतग्य जाहेर गर्दछु' राईले फेसबुकमा लेखेकी छन् 'तर मेरा ज्ञानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महसुस भएको छ त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु ।' साथै उनले भ्रस्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाई रहेकोमा आज त्यो अलपत्र परेको बताएकी छन् ।

प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्था धराशायी बने…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै

भूमिसम्बन्धी समस्या समाधानका लागि अन्तिम आयोग: मन्त्री अधिकारी

कोदोको उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

प्रतिक्रिया