बिग्रेको देश खेल क्षेत्रले बनाउँछ : ओली
काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिग्रेको देश खेल क्षेत्रले बनाउने बताएका छन् । नेपाल खेलकुद महासंघले आइतबार आयाेजना गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले खेलले मानव शरीरलाई स्वस्थ बनाउन मद्दत गरेजस्तै बिग्रेको देशलाई पनि खेल क्षेत्र सुधार्ने र बनाउने बताए ।
‘फिजियोथेरापीले नचलेको हात चलाउँदो रैछ, नचलेको हात चलाउँदो रैछ, दुखेको ढाडलाई निको बनाउँदो रैछ’, उनले भने, ‘खेलले बिग्रेको देशलाई पनि बनाउँछ । विवाद भएको देश आफ्नो खेलाडी टिमलाई पठाउने गरेको छ ।’ मस्तिष्कमा पर्याप्त अक्सिजन नपुगे ऐंठन हुने भन्दै उनले शरीरका अंगमा पर्याप्त अक्सिजन पुर्याउन खेल र व्यायामले सहयोग गर्ने बताए । यसर्थ खेल मानव स्वास्थ्यका लागि अतिआवश्यक रहेको उनको भनाइ छ ।

उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँः महामन्त्री शर्मा

सुकुम्बासी बस्ती जोगाउँदै वाईसीएल

जंगल क्षेत्रले ओगटयो नेपालको कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_oBccalFEbi_dszhcdqgvpa5iwwvebco5ovcqii4rsq6m44qs8vcteqdha05rauffepqmlzp.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

प्रतिक्रिया