प्रतिनिधि सभा बैठक बोलाउन जसपा नेताको सभामुखलाई आग्रह

काठमाडौं : जनता समाजवादी पार्टीका नेताहरुले सभामुखलाई भेटेर प्रतिनिधि सभा बैठक आह्वान गर्न आग्रह गरेको छ । बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर संसद् जीवितै रहेको निष्कर्षसहित बैठक आह्वान गरेको हो ।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित बैठक आह्वान गर्न आग्रह गर्न जसपा नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्ष्मणलाल कर्णले सभामुख सापकोटासँग छलफल गरेका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनअघि प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया