रुपन्देही प्रतिनिधि सभा ३ को कांग्रेस निर्वाचन स्थगित

रुपन्देही - विवादपछि नेपाली कांग्रेस रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर तीनको मतदान प्रक्रिया रोकिएको छ । ५० मत परिसकेपछि कांग्रेसको रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेपछि मतदान प्रक्रिया रोकिएको हो ।
देउवा पक्षले भने मतदान प्रक्रिया अघि बढाउन माग गरिरहेको छ । प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले एक पक्षले बहिष्कार गरेपछि अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया रोकिएको बताएका छन् ।

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रतिक्रिया