उपत्यका प्रवेश गर्ने नाकामा एक महिनासम्म खोप अभियान कार्यक्रम चल्दै

काठमाडौँ- सरकारले उपत्यका प्रवेश गर्ने मुख्य नाकाबाट एक महिनासम्म कोभिडविरुद्धको खोप लगाइदिने भएको छ । मङ्सिर ५ गतेदेखि पुस ५ गतेसम्म भेरोसेल र अष्ट्राजेनिका खोप लगाउने व्यवस्था गर्ने भएको हो ।
बयोधा अस्पताल बल्खु, जडीबुटी प्रशोधन केन्द्र कोटेश्वर, नयाँ बसपार्क गोंगबु र कलंकी चोकमा खोप उपलब्ध गराउने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
सबैलाई सहजै खोप उपलब्ध गराउने उदेश्यले चार स्थानबाट वितरण गर्न लागेको महाशाखाले बताएको छ । 'कोभिड नियन्त्रण गर्न पनि खोप लगाउन एकदम महत्त्वपूर्ण छ,' विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया