मंगलबार थपिए ३५१ संक्रमित, ९ जनाकाे मृत्यु

काठमाडौँ - देशभर ३५१ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार १७४ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआरबाट ३१३ र एन्टीजेन्ट विधिबाट परीक्षण गर्दा ३८ जनामा कोभिड पुष्टि भएको छ ।
२४ घण्टामा २ सय ७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८९० जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी ९ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय ९ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ७ हजार ३ सय जना छन् ।
आईसीयूमा २२३ र भेन्टीलेटरमा ५१ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ८ सय ६९ , संस्थागत आईसोलेशनमा ४ सय ३१ र क्वारेन्टाइनमा ९८ जना छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया