बारीमा गएकी महिलामाथि बलात्कार गर्ने पक्राउ

काठमाडाैँ - तेह्रथुम फेदाप गाउँपालिका–२ सिलगुडी बस्ने ३८ वर्षीय खगेन्द्र भण्डारी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार, ती महिलालाई बारीमा गएको बेला भण्डारीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओयाक्जुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया