रोङ गाउँपालिका अध्यक्ष राई कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित

इलाम- नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा समशेर राई निर्वाचित भएका छन् । उनी २ सय ४७ मतसहित क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।
सभापतिमा निर्वाचित राई रोङ गाउँपालिकाका अध्यक्ष हुन् । उनका निकटतम प्रतिष्पर्धी भीष्म प्रधानले २ सय १४ मत प्राप्त गरे । सभापतिका अर्का प्रतिस्पर्धी दुर्गा बरालले १ सय ९७ मत पाए ।
क्षेत्रीय सभापतिका चार उम्मेदवारमध्ये मिलन क्षेत्रीले २१ मत ल्याएका छन् ।
क्षेत्रीय सचिवमा राजकुमार लिम्बु र यामन लामा विजयी भएका छन् । लिम्बुले २ सय ५४ मत र लामाले २ सय ३१ मत प्राप्त गरे । सहसचिवमा प्रज्वल भट्टराइले ३ सय १० र बुद्रधराज लिम्बुले २ सय ६६ मत ल्याएका छन् ।
तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया