हेलि एयरको उडान शुक्रबारबाट सुरु हुने

काठमाडौँ : कोभिड-१९ महामारीपछि रोकिएको पोखरा आसपासको आकासमा हुने मनोरञ्नात्मक दृश्यावलोकन उडानहरू पुस ९ गतेदेखि पुनः सुचारु हुने भएको छ । विगत चार वर्षदेखि सो क्षेत्रमा दृश्यावलोकन उडान गर्दै आएको हेलि एयर नेपाल प्रालिले शुक्रबारदेखि उडान पुनः उडान थाल्ने जानकारी दिएको हो ।
कम्पनीले विज्ञप्ति जारी गर्दै नेपालकै पहिलो र एक मात्रै दुई सिट क्षमताको दुई वटा जाइरोकप्टरहरू कोभिड १९ को स्वास्थ्य मापदण्डका सम्पूर्ण नियमहरूको पालना गर्दै सम्पुर्ण सेवाहरु पुनः सञ्चालनमा आएको जानकारी दिएको हो ।
आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यका साथ कम्पनीले सबै प्रकारका उडानहरूको भाडामा नेपालीलार्इ ५०५ रुपैयाँ छुटको समेत व्यवस्था गरेको कम्पनीका अध्यक्ष धर्मराज बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया