काभ्रे २ नम्बर क्षेत्रको सभापतिमा महेश खरेल विजयी
काठमाडौँ - नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा २ नम्बर क्षेत्रको सभापतिमा महेश खरेल विजयी भएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बुधबार भएको मतदानमा खरेल ६३४ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रत्यासी सुन्दरमणि आचार्यले ५४७ मत ल्याए । पाँचखाल नगरपालिकाका मेयर समेत रहेका बहुचर्चित युवा नेता खरेलले ८७ मतान्तरले विजय हासिल गरेका हुन् । खरेल पूर्वमन्त्री तथा कांग्रेसका पूराना एवं चर्चित नेता राजेन्द्र खरेलका छोरा हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया