ट्रकले किचेर एक महिलाको मृत्यु

कैलाली - कैलालीमा ट्रकले किच्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकाअन्तर्गत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ठक्करबाट महिलाको मृत्यु भएको हो।
मृतक महिलाको परिचय विवरण खुल्न सकेको छैन। ट्रकलाई स्थानीयले तोडफोडपछि आगजनी गरेका छन् । आगजनीपछि प्रहरीले केही राउन्ड हवाइफायर र अश्रुग्यास प्रहार गरेको छ । दुर्घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्गको लम्की सडक खण्ड अबरुद्ध पारेका छन् । सडक अबरुद्ध भएपछि सवारीसाधन र त्यसमा सवार यात्रुहरू अलपत्र परेका छन् ।

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

प्रतिक्रिया