शङ्ख धुन बजाएर सुरु भयो एमाले महाधिवेशन

चितवन- नेकपा एमालेको १० औँ महाधिवेशन नारायणी नदी किनार चितवनमा सुरु भएको छ । सांस्कृतिक टोलीले शङ्ख धुन बजाएर महाधिवेशन शुरुवात भएको जनाउ दिएका छन् ।
एमालेविरुद्धका सबै प्रकारका आक्रमण र षड्यन्त्रको अन्त्यको प्रतिक भन्दै शङ्ख बजाएर महाधिवेशन सुरु गरेको जनाएको छ । १२७ भाषाभाषीकै सांस्कृतिक पहिचान झल्किने बाजा बजाइएका छन् । नारायणी नदी किनार देशैभरिबाट भेला भएका नेता कार्यकर्ताले भरिएको छ । नदी किनारमा डुङ्गा बोटिङ पनि चलाइएको छ । किनारबाट बोटिङ हेर्न रमिता लागेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया