नारायणी पुलमा खचाखच, राजमार्गमा ट्राफिक जाम [फाेटाे फिचर]
भरतपुर - नेकपा एमालेको १० औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले गर्दा चितवनको नारायणी फुल खचाखच भरिएको छ । साथै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवन पूर्ण रुपमा ट्राफिक जामले भरिएको छ ।
महाधिवेशनका सहभागि हुने कार्यकर्ता र सर्वसाधारणको भिडले नरायणी नदीको पुल भरिएको छ । यो पुलको म्याद सकिइसकेको छ । म्याद सकिएको पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम बढेको छ ।
२०३७ सालमा निर्माण भएको पुलको म्याद सकिएपनि पूलभरी मान्छे भरिएका कारण जोखिम बढेको विज्ञले बताएका छन् । तर पनि जोखिमलाई बेवास्ता गर्दै पुल भरी मान्छे खचाखच भरिएका छन् । साथै पुल वारीपारी मान्छेहरुले गर्दा ट्राफिक जाम बढेको छ । जामले गर्दा एकठाउँदेखि अर्को ठाउँसम्म पुग्नै हम्मेहम्मे परेको छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया