‘सर्वसम्मतिको उपाए खोज्न पदाधिकारीको संख्या थपेर पोलिटब्युरो ब्युँताउने निर्णय भयो’

काठमाडौँ – नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको बैठकले सर्वसम्मतिको उपाए खोज्नको भनेपछि पदाधिकारीको संख्या थपेर पोलिटब्यूरो ब्युँताउने निर्णय भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकले सर्वसम्मतिको म्यान्डेट दिएको भन्दै उनले पदाधिकारीमा निर्वाचन हुने सम्भावना नरहेको बताएका हुन् ।
‘त्यो त केन्द्रीय कमिटीको सुझाव भयो, यसलाई महाधिवेशनको बन्द सत्रमा लैजान्छौँ । सर्वोच्च भनेको महाधिवेशन हल नै हो,’ उनले भने, ‘सर्वसम्मतिको बाटो खोल्न सो निर्णय गरेका हौं । हाम्रो प्रयास सहमतिमै टुङ्याउनु पर्छ भन्ने हो ।’ एमालेको १० औँ महाधिवेशन चितवनमा जारी छ ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_Sz4P28Qf2V_bn5oohs8zivbquberexvmbg4wjijtxb7jz909xs8nrwl9nvycm0i4wenovs6.jpg)
प्रतिक्रिया