आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ

चितवन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् । चितवनमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यबाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वनीय र भरपर्दो पार्टीका रुपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए । न्युजकारखाना