एमाले महाधिवेशन : पार्क सफारी रिसोर्टमा ४ नेताबीच छलफल

सौराह- नेकपा अध्यक्ष केपि ओलि निकट ४ नेता अहिले छलफलमा जुटेका छन् । ओलि निकट विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र प्रदीप ज्ञवाली अहिले छलफलमा छन् ।
`नेताहरु अहिले चरणवद्ध छलफलमा हुनुहुन्छ, इश्वर पोखरेल र सुवास नेम्वाङ पनि एकछिन बैठकमा बस्नुभयो,´स्रोतले भन्यो, `उहाँहरु अध्यक्ष ओलिलाई ब्रिफिङ पनि गरिरहनु भएको छ ।´
नेताहरु पौडेल र गुरुङ पार्टीमा सहमतीका लागि भन्दै ३ दिनदेखि प्रयासरत छन् । एउटा खाका बनाएर ओलिलाई प्रस्तुत गर्ने उनीहरुको योजना भएको बताइएको छ। ओलि बसिरहेको पार्क सफारी रिसोर्टको कोठा नम्बर ४०१ मा उनिहरु छलफलरत हुन् । पत्रकारहरुलाई रिसोर्टको हलसम्म प्रवेश दिइएपनी त्यसमाथी जान दिइएको छैन । यि ४ नेताहरू क्लस्टर बनाएर छलफल गरिरहेका छन् । पुर्वमाओवादी, युवा, पुराना नेताहरुको क्लसटर बनाएर छलफलरत रहेका हुन् ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_Sz4P28Qf2V_bn5oohs8zivbquberexvmbg4wjijtxb7jz909xs8nrwl9nvycm0i4wenovs6.jpg)
प्रतिक्रिया