एमालेमा कर्णालीबाट पदाधिकारी हुनुपर्ने युवाको माग

चितवन - नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा कर्णालीबाट प्रतिनिधित्व हुनुपर्ने आवाज उठेको छ । एमालेमा कर्णालीबाट एक पदाधिकारी हुनुपर्ने भन्दै जारी १० औं राष्ट्रिय महाधिवेशनमा युवाहरूले माग गरेका छन् ।
एमालेनिकट राष्ट्रिय युवा संघका सचिवालय सदस्य एवम् सुर्खेत जिल्ला अध्यक्ष कमल खड्कासहितको टोली यही माग राख्दै सौराहा आएको छ । ‘कर्णालीबाट एमालेमा प्रतिनिधित्व हुनुपर्ने हाम्रो माग हो । यही माग गर्दै पार्टी नेतृत्वलाई दबाब दिन ब्यानरसहित यहाँ आएका हौं,’ खड्काले भने ।
संघका सचिवालय सदस्य किरण सापकोटा पनि सौराहा आइपुगेका छन् । उनी फरक क्षमताका हुन् । ‘यामलाल कंडेललार्इ सचिव बनाउनु पर्छ भन्ने हाम्रो माग हो । देशभरका प्रतिनिधिसँग कर्णालीलाई न्याय दिनका लागि अनुरोध गर्छौं,’ उनले भने । एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेतासमेत रहेका कँडेल कर्णालीबाट पदाधिकारीका एकल आकांक्षी हुन् ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_Sz4P28Qf2V_bn5oohs8zivbquberexvmbg4wjijtxb7jz909xs8nrwl9nvycm0i4wenovs6.jpg)
प्रतिक्रिया