आइतबार देशभर थपिए १५८ संक्रमित

काठमाडौँ- देशभर १५८ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ९ सय १८ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट १५४ र एन्टीजेन्ट विधिबाट ४ जनामा कोभिड पुष्टि भएको छ ।
२४ घण्टामा ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख २ हजार ३ सय ८९ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी २ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ६ हजार ९ सय ६६ जना छन् ।
आईसीयूमा १ सय ७१ र भेन्टीलेटरमा ३३ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ५ सय ८९ , संस्थागत आईसोलेशनमा ३ सय ७७ र क्वारेन्टाइनमा ९८ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया