शतप्रतिशत सहमति भएको छ : विष्णु पौडेल

चितवन - नेकपा एमालेका नेता विष्णु पौडेलले पदाधिकारीमा सबै सहमति भएको बताएका छन् । शतप्रतिशत सहमतिका साथ बन्दसत्र सुरु भएको उनको भनाइ छ ।
गएराती १० बजे स्थगित गरिएको बन्द सत्र झण्डै २२ घण्टापछि फेरि सुचारु हुन लागेको हो । अध्यक्षमा उम्मेद्वारी दिएका भीम रावल, वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङको अडानका कारण सहमति हुन ढिला भएको नेताहरुको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया