सहमति भएका पदाधिकारीको नामावली प्रिन्ट गरियो
अध्यक्ष मण्डलको बैठकमा पेश गरिने

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सहमति भएका नामावली प्रिन्ट गरिएको छ । एमाले नेता विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीसहित बसेका प्रमुख नेताहरुले टुंग्याएको नामावली प्रिन्ट गरेका हुन् ।
सञ्चारकर्मीले देख्ने गरि नामावली प्रिन्ट गरेका उनले टुंग्याइएका पदाधिकारीबारे भने केही पनि खुलाएनन् । पत्रकार जिज्ञासा सोधेपनि उनले कुनै प्रतिक्रिया दिएनन् । प्रिन्ट गरिएका नामावली अध्यक्ष मण्डलको बैठकमा पेश गर्ने तयारी छ ।
अध्यक्ष मण्डलको बैठकले टुंग्याएपछि बन्दसत्रमा नाम प्रस्ताव गरेर पारित गर्ने तयारी छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया