आज होइन भोलिलाई, १० वर्ष ओलीलाई : भीम रावल मुर्दावाद !

चितवन - एमालेको १० औँ महाधिवेशनको बन्द सत्र स्थलमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेपछि बाहिर नाराबाजी भएको छ । खासगरी ओली पक्षका समर्थकले ओलीको पक्षमा नाराबाजी गरेका छन् ।
नाराबाजी गर्नेले ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ भन्दै नारा लगाएका छन् । ‘नेकपा एमाले जिन्दावाद’ भनिरहेका उनीहरुले ‘भीम रावल मुर्दावाद’ भन्दै नाराबाजी गरेका छन् ।
सर्वसम्मति गर्नुपर्नेमा जोड दिँदै एमाले कार्यकर्ताले बन्द सत्रस्थल बाहिर केहीबेर नाराबाजी गरेका हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया