शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

अध्यक्ष मण्डलको बैठक सुरु

फाइल फोटो

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत सौराहामा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । नेकपा एमालेका पार्टी सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष केपी शर्मा ओली बन्द सत्र स्थल प्रवेश गरेलगत्तै अध्यक्ष मण्डलको बैठक सुरु भएको हो ।

बैठकले पदाधिकारीको नाम टुंग्याउने तयारी गरेको छ ।