बन्द सत्र बैठकबाट भीम रावल बाहिरिए

चितवन - एमालेको १० औँ महाधिवेशनको बन्द सत्रस्थलबाट भीम रावल बाहिरिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बन्द सत्रमा प्रवेश गरेपछि सुरु भएको अध्यक्ष मण्डलको बैठकमा प्रवेशका लागि भीम रावल बन्द सत्रबाट बाहिरिएका हुन् ।
उनी अध्यक्ष मण्डलकाे बैठकमा छन् । बन्द सत्र चलिरहेकाे छेउकाे काेठामा अध्यक्ष मण्डलकाे बैठक चलिरहेकाे छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया