कमरेडहरु सुत्न पाउनु भएको छैन, फर्किन गाह्रो छ : भीम रावल
चितवन - एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका भीम रावलले आफू पछि फर्किन गाह्रो भएको बताएका छन् । बन्द सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेद्वारी फिर्ता लिन आग्रह गरेपछि जवाफ फर्काउँदै रावलले आफूले उम्मेद्वारी फिर्ता नलिने बताएका हुन् ।
आफूले उम्मेद्वारी घोषणा गरिसकेको भन्दै उनले फर्किन गाह्रो भएको बताए । ‘कमरेडरू सुत्न पाउनु भएको छैन। मैले उम्मेदवारी घोषणा गरेको छु,’ ओलीलाई जवाफ फर्काउँदै रावलले भने, ‘फर्किन गाह्रो छ । फारम भर्नु होला ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया