बद्री पाण्डेले गरे सह-महामन्त्री पदमा उम्मेदवारी घोषणा

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले १४ औं महाधिवेशनमा सह-महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बाजुराका पाण्डेले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरेर पिछडिएको क्षेत्रबाट सह-महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन।
कांग्रेसको अहिले क्षेत्र र जिल्ला अधिवेशन भइरहेको छ । मंसिर २४-२६ सम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन हुने भएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया