आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

उपाध्यक्षमा भोट माग्दै घनश्याम भुसाल

चितवन - एमालेका वैचारिक नेता घनश्याम भुसालले उम्मेद्वारी दर्ता गराएपछि भोट मागिरहेका छन् । सौराहामा उनले उपाध्यक्ष पदमा भोट गर्न कार्यकर्तासँग भोट मागिरहेका हुन् ।

कार्यकर्तासँग भोट मागिरहेका उनले आफूले चुनाव जित्ने दाबीसमेत गरिरहेका छन् । उनले एमालेको महाधिवेशनमा आफूले उठाएका एजेन्डा ढिलो भएपनि सम्बोधन भइरहेको भन्दै पार्टी सच्याउनका लागि पनि आफूलाई कार्यकर्ताले जिताउने दाबी गरिरहेका हुन् ।