ओलीका विश्वासपात्र गोकुल बास्कोटा पदाधिकारीको कोटामा परेनन्
चितवन- नेकपा एमालेका नेता गोकुल बास्कोटा पदाधिकारीको कोटामा परेका छैनन् । अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिएका बास्कोटा पदाधिकारी कोटामा नपरेका हुन् ।
सञ्चारकर्मीको जिज्ञासामा उनले एउटा पदमा एक भन्दा बढी उम्मेदवारी हालेपछि सहमति गर्दा एउटाले छाड्नुपर्ने अवस्था आएपछि पदाधिकारीमा नपरेको प्रतिक्रिया दिएका छन् । उनले पद मात्रै खोज्नु भन्दा पनि नेतृत्वलाई सहयोग गर्नुपर्ने बताए ।

एमाले महाधिवेशन- १७ बुँदे घोषणापत्र जारी
ओलीभन्दा १० बुँदे पक्षधर ‘पपुलर’

एमाले महाधिवेशन लम्बिँदा एक करोड ५० लाख खर्च बढ्यो

यस्तो छ एमाले निर्वाचनमा ओली र रावलको प्रारम्भिक मत परिणाम

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएको विकृति हटाउँछः शेर…

केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थलमा हुने

अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै कमिटीमा नबस्ने भीम रावलको घोषणा

प्रतिक्रिया