शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

मन्त्रिमण्डल विस्तार हुँदै

काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार नै मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार गर्न लागेका हुन् ।

अहिले बालुवाटारमा मन्त्री बन्ने व्यक्तिहरूको सूची तयार भइरहेको बताइएको छ ।