राखेप सदस्य सचिवमा घिसिङ नियुक्त

काठमाडौँ – सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
खेलकुदमन्त्री महेश्वर गहतराजले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषद्मा प्रेस गरेका थिए । आज नियुक्त भएका घिसिङ नेपाल रग्वी संघको अध्यक्ष हुन् । त्यसो त उनी नेकपा माओवादी केन्द्र बागमती प्रदेशको सचिवालय सदस्यसमेत हुन् ।

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छः अध्यक्ष नेपाल

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

संसदीय समितिमा जलस्रोत बिधेयकबारे छलफल हुँदै

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँः महामन्त्री शर्मा

सुकुम्बासी बस्ती जोगाउँदै वाईसीएल

प्रतिक्रिया