उपाध्यक्षमा घनश्याम भुसालकाे हार
काठमाडौँ - एमालेको उपाध्यक्षमा घनश्याम भुसालले पनि चुनाव हारेका छन् । एमालेको १० औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७५ सर्वाधिक मत ल्याएर विजयी हुँदा घनश्याम भुसालले भने ७२५ मत मात्रै ल्याए ।
यस्तै उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै जित हात पारे ।
आज निर्वाचित भएका ६ जना उपाध्यक्ष यसअघि ओलीले प्रस्तावित गरेका नाम हुन् । तर घनश्याम भुसालले उम्मेद्वारी दिएपछि उनीहरुले पनि चुनावमा भाग लिनु परेको थियो । अध्यक्षमा केपी शर्मा ओलीले चुनाव जितेका छन् । भीम रावलले भने हारेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया