भीम रावल र घनश्याम भुसाल पनि केन्द्रीय सदस्यमा विजयी
काठमाडौँ – नेकपा एमालेका नेता भीम रावल खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको मत परिणाममा रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । केन्द्रीय सदस्यमा रावलले ९०४ मत प्राप्त गरे ।
उनै रावल अध्यक्षमा भने पराजित भए । उनलाई केपी शर्मा ओलीले भारी मतान्तरले पराजित गरेका हुन् । तर, रावलले आफू केन्द्रीय सदस्यको उम्मेदवार नभएको बताइसकेका छन् । एमालेको नेतृत्वमा केपी शर्मा ओली दोस्रो पटक पुनः अध्यक्ष निर्वाचित भए । ओलीले १ हजार ८४० मत पाए भने अध्यक्षका अर्का उम्मेदवार भीम रावलले २२३ मत पाए । ओली समूहले रावलको नाम केन्द्रीय सदस्यमा पनि राखेको थियो ।
त्यस्तै उपाध्यक्षमा पराजित घनश्याम भुसाल पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_XIyZVe7MWA_lhlcs6r4uroytcewblsuiixt1rfceywjxavrlwbegaikoi1scxe7klvw6hq2.jpg)
प्रतिक्रिया