एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिए शपथ

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । दोस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएका ओलीलाई निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
ओली आजमात्रै १८३७ मत ल्याएर एमालेको अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार भीम रावलले भने २२३ मत ल्याएका थिए । पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले अहिले शपथ ग्रहण गर्दैछन् ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_SKm99WdFsk_ka6xywq6qu7o6e0d6y6r5wneuw7rnuggt0uuszafvqrrvuvgnb23ojab7zkf.jpg)
प्रतिक्रिया