सर्वोच्चमा पहिलाेपटक गोलाप्रथाबाट पेशी तोकियो
काठमाडौँ - सर्वोच्च अदालतमा पहिलाेपटक गोलाप्रथाबाट मुद्दाको पेसी तोकिएको छ । बुधबार गोलाप्रथाबाट सर्वोच्चमा २ वटा एकल इजलाससहित ११ वटा इजलास तोकिएका छन् । न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ । त्यस्तै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको इजलासमा टंकबहादुर मोक्तान छन् ।
सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अधिकारको दुरुपयोग गर्दै न्याय निरुपणमा मनलाग्दी गरेको भन्दै सर्वोच्चको फुलकोर्ट बैठकले गोलाप्रणालीबाट पेशी तोक्ने निर्णय गरेको थियो । गोलाप्रथाबाट पेशी तोकिएसँगै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै इजलास बहिष्कार गरेका न्यायाधीश आजदेखि इजलास फर्किने तयारीमा छन् ।
बारले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कात्तिक ८ गतेदेखि निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया