म पनि राप्रपाजस्तै राष्ट्रवादी : दाहाल

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)जस्तै राष्ट्रवादी भएको बताएका छन् । बुधबारबाट काठमाडौंमा सुरू भएको राप्रपाको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
‘राप्रपा र हाम्रो मत त मिल्दैन । म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी । तर म पनि तपाईंहरूजस्तै राष्ट्रवादी हुँ । म राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ताहरूलाई यस अर्थमा पनि धन्यवाद दिन चाहन्छु,’ दाहालले भने । आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको उनले टिप्पणी गरे । राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने उनले स्पष्ट पारे ।

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

प्रतिक्रिया