अमृत लामाको स्वरमा पूजा र प्रदीपकोे ‘जुलेबी’

काठमाडौँ- ‘च च हुईँ’ फिल्मका निर्माता अमृत घोले लामा गायकको रुपमा सार्वजनिक भएका छन् । अस्मिता अधिकारीसँग जुगलबन्दी गर्दै उनले ‘जुलेबी’ बोलको गीत गाएका हुन् । बुधबार गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा पूजा शर्माले प्रदीप लामासँग नृत्य गरेकी छिन् ।
यो गीतमा अस्मिता अधिकारी र अमृत घोेले लामाकोे स्वर, शंकर थापा ‘स्माइल’को शब्द, गणेश शाहीकोे संगीत छ ।भिडियोेमा प्रदीप लामाको कोेरियोेग्राफी तथा निर्देशन, सुशान प्रजापतिकोे छायांकन, कृष्ण भण्डारीकोे सम्पादन छ । भिडियोमा गायक लामाकोे लगानी छ ।

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

श्रीमान् र सन्तानलाई छाडेर वैदेशिक रोजगारीमा जाने महिलाको पीडा गीतमार्फत

प्रतिक्रिया