प्रदेश १ मा गुरुराज घिमिरे र उद्वव थापा भिड्दै

विराटनगर – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तरर्गत प्रदेश १ को अधिवेशनमा नेतृत्वका लागि गुरुराज घिमिरे र उद्वव थापाबीच प्रतिस्पर्धा हुने भएको छ । घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता हुन् । थापा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । थापालाई पार्टी सभापति शेरबहादुर देउवा समूहले पनि समर्थन गर्ने निर्णय गरेको छ ।
कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु भएको छ । सभापति शेरबहादुर देउवाले भर्चुअल रुपमा सातै प्रदेशको अधिवेशन उद्घाटन गरेका छन् ।

सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

वाइसीएलका पदाधिकारीद्वारा पदभार ग्रहण

नेपाली बिधार्थीको `जेनेटिक पावर´ सशक्त छ: प्रधानमन्त्री ओली
जनताको राष्ट्रिय भावना बुझ्न एमालेका नेताहरूसँग अनुमति लिन आवश्यक छैनः पूर्वर…

जसपा कर्णाली अध्यक्ष न्यौपानेसहित दर्जनौं नेता माओवादीमा प्रवेश

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदै

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

प्रतिक्रिया