सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिबार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् । उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो ।