नारायण गोपालको ३१ औं स्मृतिमा सांगीतिक कार्यक्रम
काठमाडौँ - स्वरसम्राट नारायण गोपालको ३१ औं पुण्य स्मृतिका अवसरमा सम्मान तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । नारायण गोपाल संगीत कोषले आइतबार काठमाडौंमा ‘सम्मान एवम् सांगीतिक समारोह’ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न श्रष्टाहरुलाई सम्मान गरिएको छ भने स्वरसम्राट नारायण गोपालको गीतका साथै सांगीतिक प्रस्तुति गरिएको छ ।
नेपाली आधुनिक सुगम संगीतको दुर्लभ सम्पत्तिका रूपमा मानिने नारायण गोपाललाई आजका पुस्ताले पनि निकै स्मरण गर्ने गरेका छन् । नारायण गोपालका ‘एउटा मान्छेको मायाले फरक पर्दछ जिन्दगीमा...।’, ‘म त लालीगुराँस भएछु’, ‘यो सम्झिने मन छ’, ‘पर्खी बसें आउला भनी’ ‘आँखा छोपी नराेउ भनी’लगायत सबैजसाे गीत लाेकप्रिय छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया