साेमबार थपिए २६५ जना संक्रमित

काठमाडौँ - पछिल्लो २४ घण्टामा २ सय ६५ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ६ सय १७ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ सय ३८ र एन्टीजेन्ट विधिबाट २७ जनामा कोभिड पुष्टि भएको छ ।
त्यसैगरी ३ सय ५७ संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ४ हजार ९ सय १ जना संक्रमणमुक्त भइसकेका छन् । २ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय ४३ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ६ हजार ३ सय ८६ जना छन् । आज मात्र १ लाख ६ हजार ६ सय १ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । आईसीयूमा १ सय १४ र भेन्टीलेटरमा ३२ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ६२ , संस्थागत आईसोलेशनमा ३ सय २४ र क्वारेन्टाइनमा ९८ जना छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया