बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूत संसदीय सुनुवाइ समितिबाट अनुमोदन
काठमाडौँ - बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन भएको छ । प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले सोमबार बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा र श्रीधर खत्रीलाई अनुमोदन गरेको हो ।
सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि केही प्रश्न समेत गरेका थिए । संसदीय समितिले अनुमोदन गरेका राजदूतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया