आर्सनल एभर्टनसँग पराजित
काठमाडौँ- एभर्टनले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनललाई पराजित गरेको छ । सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २-१ अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।
एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १-१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल गरे ।
जितसँगै १२ औं स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ । पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया