आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

उर्जामन्त्री टोपबहादुर रायमाझी

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताएका छन् ।