शेखर र प्रकाशलाई फकाउन छुट्टाछुट्टै छलफल

काठमाडौँ - नेपाली कांग्रेसको संस्थापनइतर समूहले साझा उम्मेदवार बनाउन आकांक्षीहरुसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् । इतरसमूहका सभापतिका आकांक्षी डा. शेखर कोइराला र प्रकाशमान सिंहसँग छलफल गरेर साझा उम्मेदवार तय गर्न लागेका हुन् ।
कोइरालासँग छलफल गर्न गगन थापा, धनराज गुरुङ र चन्द्र भण्डारीलाई जिम्मा दिइएको छ । यस्तै सिंहसँग महेश आचार्य, अर्जुन नरसिंह केसी र बलबहादुर केसीले छलफल गर्ने भएका छन् ।
बिहान अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरुले दुईजनासँग छुट्टाछुट्टै छलफल गरेर साझा उम्मेदवारका लागि पहल गर्ने भएका हुन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया