पदाधिकारीका उम्मेदवार टुंगो लगाउन देउवा पक्षको बैठक बालुवाटारमा

काठमाडौँ - नेपाली कांग्रेसको संस्थापन पक्षको बैठक बसिरहेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा संस्थापन पक्षबाट पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन बैठक बसेको हो ।
यसअघि प्रदेशका प्रतिनिधिहरुसँग संस्थापन पक्षले आजै छलफल गरेको थियो । सो छलफलपछि अनौपचारिक बैठक बालुवाटारमा बसेको बताइएको छ ।
संस्थापन पक्षबाट पदाधिकारीमा आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई चुनौती छ ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया