सबै शीर्ष नेता आए, ओली अझै आएनन्
काठमाडौ - नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सबै शीर्ष नेता आइपुग्दा एमाले अध्यक्ष केपी शर्मा ओली भने अझै आइपुगेका छैनन । भृकुटीमण्डपमा कांग्रेस महाधिवेशन उद्घाटन हुँदा पनि ओली कार्यक्रमस्थल पुगेका छैनन ।
कांग्रेसले ओलीलार्इृ पनि महाधिवेशनका लागि निम्तो गरेको थियो । तर ओली आइपुगेका छैनन । यसअघि एमालेको ९ औँ महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भने चितवन पुगेका थिए । अहिलेसम्म एमालेबाट एक जना प्रतिनिधि पनि कांग्रेस महाधिवेशनमा पुगेका छैनन ।
कांग्रेस महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत सबै शीर्ष नेता छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया