मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

आन्दोलनको उपलब्धि रक्षाका लागि संविधान संशोधन गर्नुपर्छ- उपेन्द्र यादव

फाइल फाेटाे

काठमाडौँ- जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न समयमा भएका राजनीतिक उपलब्धिको रक्षाका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । 

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा सफलताको शुभकामना दिँदै उनले संविधान संशोधन गरेर सबै वर्ग र समुदायको माग सम्बोधन गर्नुपर्ने बताए । 

उनले अब जनताको माग सम्बोधन गर्न ढिलो गर्न नहुने बताए ।