भृकुटीमण्डप पुगेर दाहालले भने– एक्लै हिँडे अहंकार मात्रै हुन्छ
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि पार्टीले एक्लै हिड्ने प्रयत्न गरे अहंकार मात्रै हुने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले प्राप्त उपलब्ध पनि सामूहिक रुपमा हासिल गरेको र आगामी दिन पनि कसैले एक्लै हिँडे अहंकार मात्रै हुने उनले बताए ।
उनले सत्ता साझेदारमा रहेका दलहरूप्रति संकेत गर्दै यस्तो बताएका हुन् । आउँदै गरेको स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचनलाई समेत लक्षित गर्दै उनले सबै सँगै जानु पर्ने बताए ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया