परिवर्तन, न्याय र समानताका लागि मेरो उम्मेदवारीः कल्याण गुरुङ

काठमाडौँ - कांग्रेस नेता तथा सभापतिका उम्मेदवार कल्याण गुरुङले परिवर्तन, न्याय र समानताका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले युवाहरुको प्रतिनिधित्वका लागि आफ्नो उम्मेदवारी रहेको बताएका हुन् । नयाँ पुस्तार युवा पुस्ताका लागि आफ्नो उम्मेदवारी भएको उनले दाबी गरे ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया