संस्थापनइतर समूहबाट शेखर कोइराला साझा उम्मेदवार

काठमाडौँ - नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट डा. शेखर कोइराला साझा उम्मेदवार बनेका छन् । उनलाई इतर समूहले साझा उम्मेदवार बनाएका हुन् ।
उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालको समर्थन रहेको छ । संस्थापनइतरबाट साझा उम्मेदवार बनाउन कसरत गरेपनि प्रकाशमान सिंह पनि उम्मेदवार भएका छन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया