शेखरको टिममा गुरुङ र भण्डारी उपसभापति, थापा र रिजाल महामन्त्री
कांग्रेसको विरासत बोक्नेदेखि युवाको नेतृत्व गर्नेसम्म !

काठमाडौँ - संस्थापनइतर समूहको सभापतिका उम्मेदवार डा. शेखर कोइरालालको प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी उपसभापतिको उम्मेदवार भएका छन् । यस्तै महामन्त्रीकाे उम्मेदवारमा गगन थापा र मिनेन्द्र रिजाल छन् ।
सह-महामन्त्रीमा देवराज चालिसे, कमला पन्त, विकास लामा, बद्री पाण्डे, जीवन परियार, शेख वकिल, रामकृष्ण यादव र तेजुलाल चौधरी उम्मेदवार भएका छन् । अहिले उनीहरु मनोनयन दर्ता गर्न जाँदैछन् ।
शेखरको टिममा युवादेखि बौद्धिक र नेपाली कांग्रेसको राजनीतिमा सम्मिश्रित नेताहरुको जमात छ । जहाँ युवा, समावेशी, बौद्धिक र कांग्रेस राजनीतिको छाप बदल्न सक्ने नेताको टिम देखिन्छ ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया